नेपालमा रेडियो

केही दशक पहिलेसम्म सामाजिक रूपले सम्पन्नता प्रस्तुत गर्ने रेडियो आज आमरूपमा भनौँ भने हराउँदै गएको छ । अझ मोबाइलको व्यापकताले गर्दा व्यक्तिको साथमा रहने घडी समेत हराएको छ । तथापी नेपालमा अचेल तीव्र रूपले एफएफ स्टेशनहरूको संख्यामा भएको वृद्धिले रेडियोको महत्वलाई...

लामू अमात्य, नेपालकी पहिलो

भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकाता। जहाँ ५० को दशकमा काठमाडौंका एक नेवार रैथाने भुवनेश्वर अमात्य दाँतको डाक्टरी पढ्न गएका थिए। कोलकातामै अध्ययनरत रहँदा एकदिन अचानक उनको खुट्टामा चोट लाग्यो। र, उनी उपचारका लागि कोलकाताको प्रख्यात कलकत्ता मेडिकल कलेजमा...

२१ औँ शताब्दीमा ओबामाको जुन ‘क्रेज’ थियो १८ औं शताब्दीमा त्यस्तै ‘क्रेज’ जंगबहादुरको थियो

जंगबहादुर ज्युँदै बाघ समात्थे रे । बाढी आएको बागमती नदीमा हाम फाल्थे रे । धरहराको टुप्पोबाट हाम फाले रे । यस्ता सुन्दा पत्यार नलाग्ने कुरा हामीले पुस्तौं-पुस्ता सुन्दै आएका छौं । यति मात्र होइन अहिले पनि कुनै शासक क्रूर...

२००६ सालमा काठमाडौं उत्रिएको पहिलो विमान जो धान ओसार्ने प्रयासका लागि बोलाइएको थियो

वि.सं २००६ बैशाख ११ तदअनुसार अप्रिल २३ १९४९ का दिन काठमाडौंको गौचरणस्थित घाँसे मैदानमा चार सिटे विचक्राफ्ट बोनान्जा विमान अवतरण गर्यो जुन काठमाडौंमा अवतरण गरेको पहिलो विमान थियो । उक्त विमानका चालक भारतिय वायुसेनाबाट सेवानिवृत दलीपसिंह मजीठियाका काका सुरजीतसिंह...

Follow Us