भिडियोहरू
नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरले नेपालमा पहिलोपटक विश्वविद्यालयको अवधारणा ल्याएको पाइएको छ । नेपालमा विश्वविद्यालय खोल्ने तयारी शमशेरले २००४ सालमै गरेको भेटिएको हो । नेपालका नयाँ श्री ३ महाराज एवम् प्रधानमन्त्री भएका मोहन शमशेरको सिन्दूरजात्रा हनुमानढोका दरबारमा भएको बेलामा मोहन शमशेरले आफ्नो आगामी...
२४ चैत २०८२त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
बौद्ध समुदायको महिनाभरिको गुँला पर्व टुंगिएर भदौ प्रतिपदाका दिन बुद्ध–पूजा र वनभोजका क्रममा उपत्यकाका रैथानेहरू साँझ अवेरसम्मै स्वयम्भू डाँडा वरपर रमाइरहेका थिए । अचानक उनीहरूको ध्यान तानियो सहरबीचको बस्तीमा । हेर्दाहेर्दै आगोको मुस्लोले आकाश राताम्मे देखियो, धूवाँका लप्का पनि उत्तिकै सलबलाइरहेका थिए । अनेकन् आशंका र अनुमानमा...
२४ चैत २०८२त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे
मानवशास्त्री जेरार्ड तोफाँले सन् १९७० मा फ्रान्सबाट नेपाल आए र नेवार समुदायलाई आफ्नो अध्ययनको विषय बनाए । उनी विशेषतः हिमाली क्षेत्रको समाज र संस्कृतिमा दख्खल राख्छन् । सन् १९७२ देखि १९७७ सम्म ललितपुरको प्याङगाउँमा बसेर विद्यावारिधि सम्पन्न गरे उनले । त्यही क्रममा ठेंचोको नवदुर्गा नाचबारे उनलाई रूचि...
२४ चैत २०८२२०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
सरोज कुमार खनाल सामान्य परिवारका सदस्य हुन् । १६ जना परिवारको साथमा खुसी साटेर जीवन निर्वाह गरेका उनमा २५ वर्षको उमेरमा बज्रपात आइलाग्यो । उनले बाढीपहिरोबाट ११ जना परिवारका सदस्य गुमाउनु पर्ला भनेर कहिल्यै सोचेका थिएनन् । मकवानपुर जिल्लाको तत्कालिन पालुङ गाविस ९ फेदीगाउँमा...
२४ चैत २०८२‘५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड’- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
आर्किटेक्ट वुल्फ ग्याङ कर्न सन् १९४३ मा जर्मन सहर देसाउमा जन्मिएका हुन्। सुरुवाती चरणमा उनले फेसन इन्टस्ट्री र कलात्मक दृश्यहरुले परिचित जर्मनीको पश्चिमी सहर डुसेलडोर्फमा आर्किटेक्चरल (वास्तुकला) अभ्यास गरे। सन् १९६३ देखि १९६७ सम्म जर्मनीकै क्रिफिल्ड सहरस्थित आर्ट कलेजमा आर्किटेक्चर अध्ययन गरेका वुल्फ अध्ययनकै...
२४ चैत २०८२बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
दसैँ टीकाको ठीक भोलिपल्ट ०५६ साल। साँझ पर्नै लागेको थियो। नुवाकोटको ककनी हुँदै काठमाडौँ छिर्ने सडकमा सार्वजनिक यातायातका गाडी त्यति गुडेका थिएनन्। एकाधमध्ये सबै साधन दसैँ मान्न जाने-आउने यात्रुले ठेलमठेल थिए। गन्तव्यमा पुग्न सार्वजनिक सवारी साधन कुरेर बसेका यात्रुका लागि ठाउँ पाउन मुस्किल थियो।...
२४ चैत २०८२थप अन्वेषण गर्नुहोस्
नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे
२०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
‘५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड’- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा

