सन्की राजाकाे रगतकाे पञ्जा
पढ्न लाग्ने समय : ० मिनेट
चाँदीको थालमा मुछिएकाे दही र अबीरमा श्री ५ काे दायाँ हातकाे पाँच औँला डुबाई कागजमा लगाएको छापलाई पञ्जापत्र भनिन्थ्याे ।
श्री ३ जंग बहादुरले कायम गरेकाे राेल अनुसार प्रधानमन्त्री हुने राणाले पहिले यहि पञ्जा हत्याउनु पर्दथ्याे श्री ५ बाट ।
तस्वीर: राजा राजेन्द्रकाे पञ्जापत्र जुन रगतको हाे ।
१९०३ साल वैशाखमा गरिएको रगतको यस पञ्जापत्रमा ‘तिमीहरूको म छु र चाँडो आउनु’ भनी उल्लेख छ ।
सन्दर्भ सामाग्री
प्रकृति अधिकारी

