Uncategorized

२०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए

२०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए

वि.सं. २०४४ साल फागुन २९ गते करिब ३० हजार दर्शक क्षमता भएको दशरथ रंगशाला फुटबल प्रेमीले खचाखच भरिएको थियो ।  जहाँ जनकपुर चुरोट कारखाना...