भिडियोहरू
२००६ सालमा काठमाडौं उत्रिएको पहिलो विमान जो धान ओसार्ने प्रयासका लागि बोलाइएको थियो
वि.सं २००६ बैशाख ११ तदअनुसार अप्रिल २३ १९४९ का दिन काठमाडौंको गौचरणस्थित घाँसे मैदानमा चार सिटे विचक्राफ्ट बोनान्जा विमान अवतरण गर्यो जुन काठमाडौंमा अवतरण गरेको पहिलो विमान थियो । उक्त विमानका चालक भारतिय वायुसेनाबाट सेवानिवृत दलीपसिंह मजीठियाका काका सुरजीतसिंह मजीठिया नेपालका लागि तत्कालीन भारतीय...
२ माघ २०८२अनि जन्मियो ‘दशैं नै हो कि यो मेरो दशा…’
जब जब दशैं चाड नजिकिन्छ तब एउटा गीत गुञ्जन थाल्दछ, ‘दशैं नै हो कि यो मेरो दशा…’ यो गीत अहिले दशैंको ‘आईडी सङ’ जस्तै भएको छ । तर, यो गीत भन्नासाथ धेरैको मानसपटलमा गायक योगेश्वर अमात्यको अनुहार आउँछ । संगीतकार न्ह्यू बज्राचार्यको नाम पनि कहीँकतै आउँछ...
२ माघ २०८२नेपालमा फुटबल, प्रधानमन्त्री बिपीले गोल गर्दा राजा महेन्द्रको टिम पराजित
विश्व फुटबलको इतिहास हेर्ने हो भने आधुनिक फुटबलको शुरुवात १२औ शताब्दीमा बेलायतबाट भएको देखिन्छ । त्यसबेलाको फुटबल खेल निकै हिंस्रक र डरलाग्दो हुन्थ्यो । कुनै विशेष नियममा नबाँधिएको फुटबल खेल्नको लागि ठूलो मैदानको आवश्यकता पर्दथ्यो । कति संख्या खेलिने भन्ने निश्चित नहुँदा जथाभावी खेल खेलिने...
२ माघ २०८२इन्द्रदह, देवराज इन्द्रले सुनको मौलोमा हात्ती बाँधी स्नान गरेको पोखरी
भाद्र शुक्ल चतुर्दशी (इन्द्रजात्रा) का दिन बेलुकी इन्द्रदहमा गई बत्ती बालेर बसेका भक्तजनले भोलिपल्ट बिहानै इन्द्रदहमा स्नान गर्ने प्रचलन छ । चतुर्दशीका दिन दिउँसो हनुमानढोकामा इन्द्रजात्रा हेरेर बेलुकी इन्द्रदहमा पुगी वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रका नाममा बत्ती बाल्ने गरिन्छ। चन्द्रागिरि नगरस्थित यस स्थलमा बत्ती...
२ माघ २०८२यसरी शुरु भएको थियो इन्द्रजात्रा
भाद्र शुक्ल चतुर्दशीको दिनलाई अनन्त चतुर्दशी भनिन्छ । यसै दिनमा काठमाडौंका महानगरबासी नेवार समुदायले इन्द्रजात्रा उत्सव मनाउने परम्परा छ । राजा गुणकामदेवले सर्वप्रथम इन्द्रजात्रा उत्सव मनाउन शुरु गरेका थिए । यसै दिनमा राजा जयप्रकाश मल्लले कुमारी यात्रा प्रारम्भ गरेका थिए । इन्द्रजात्रा कालभैरव मन्दिरको...
२ माघ २०८२असोज २ जंगबहादुरले सत्ता हातमा लिएको दिन
वि.सं. १९०३ असोज २ गतेको दिन नेपाली इतिहासमा ‘कोत पर्व’ नामक हत्या काण्डको रुपमा परिचित छ । जसले नेपालमा राजाको प्रत्यक्ष शासनलाई राणा शासनले राज गर्न थालेको थियो । नेपालको इतिहासमा यो ठुला हत्याकाण्डहरू मध्यको एक हो । वि.सं. १९०३ भदौ ३१ गते राति पूर्व महारानी...
२ माघ २०८२थप अन्वेषण गर्नुहोस्
२००६ सालमा काठमाडौं उत्रिएको पहिलो विमान जो धान ओसार्ने प्रयासका लागि बोलाइएको थियो
अनि जन्मियो ‘दशैं नै हो कि यो मेरो दशा…’
नेपालमा फुटबल, प्रधानमन्त्री बिपीले गोल गर्दा राजा महेन्द्रको टिम पराजित
इन्द्रदह, देवराज इन्द्रले सुनको मौलोमा हात्ती बाँधी स्नान गरेको पोखरी
यसरी शुरु भएको थियो इन्द्रजात्रा
असोज २ जंगबहादुरले सत्ता हातमा लिएको दिन

