वि.सं. २०४५ भदाै ५ गतेको भूकम्पमा कम्तीमा ७ सय नागरिकले ज्यान गुमाए

पढ्न लाग्ने समय : १ मिनेट
वि.सं. २०४५ भदाै ५ गतेको भूकम्पमा कम्तीमा ७ सय नागरिकले ज्यान गुमाए

वि.सं. २०४५ भदौ महिनाको ५ गते बिहान पौने पाँच बजे नेपालमा भूकम्प गएको थियो ।
पूर्वी नेपालमा बढी क्षति पुर्याएको उक्त भूकम्पले उदयपुर जिल्लाको मुर्कुचीलाई केन्द्रबिन्दु बनाएको थियो तथापी भूकम्पको झड्का पुरै नेपाल भर महशुस गरिएको थियो ।

६.७ रेक्टर स्केलको त्यो भूकम्पमा परी करीब ७५० जना मानिसले ज्यान गुमाए भने छ हजार ५०० भन्दा बढी घर ध्वस्त भए । उक्त भूकम्पले  काठमाण्डौ उपत्यकामा समेत क्षति पुर्याएको थियो ।

राजा वीरेन्द्र तथा रानी ऐश्वर्य धनकुटास्थित भूकम्पबाट क्षतिग्रस्त क्षेत्रको अवलोकन गर्दै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *